काठमाडौँ । नेपालले मलेसियालाई हराउदै एसीसी यू(१६ इष्ट जोन कपको उपाधि जितेको छ । मंगलबार नेपालले दिएको २५३ रनको लक्ष्य पछाएको मलेसिया १४।४ ओभरमा केवल ३१ रन बनाएर अल आउट भएपछि नेपाल २२१ रनको फराकिलो अन्तरले विजयी भएको हो । मलेसियाको ब्याटिंग लाइनलाई ध्वस्त गर्ने क्रममा नेपाली बलर अभिषेक तिवारीले सर्बाधिक ५ विकेट लिएका थिए…