काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । अघिल्लो हप्ता बढेर हालसम्मकै उच्च १ लाख ११ हजार ८ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य आज भने घटेर १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १४…