Logo

एभरेष्ट बैंकको नयाँ शाखा जनकपुरको मुरली चोकमा, १२७ औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो नयाँ शाखा जनकपुरको मुरली चोकमा उद्घाटन गरेको छ । शुक्रबार बैंकले जनकपुरको मुरली चोकमा आफ्नो १२७ औं शाखा उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन जनकपुर उप–महानगरपालिका वडा न.४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका हुँन । उक्त उद्घाटन…