Logo

प्रभु महालक्ष्मी लाइफको एकिकृत कारोबार शुरु, २९ र ३१ गते सेवा बन्द हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गते शुक्रबारदेखि एकिकृत कारोबार शुरु गरेका छन् । मर्जर सम्बन्धी सम्पुर्ण काम सकाएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । कम्पनीको एकीकृत कारोबार पछि डाटा माइग्रेसनका लागि भन्दै असार २९, ३० र ३१ गते कम्पनीले प्रदान गर्ने…