Logo

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सामाजिक उत्तरदायित्व, सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। नेपालमा पिछडिएका युवतीहरुको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि फ्युचर प्रोजेक्ट’लाई उक्त आर्थिक सहयोग प्रदान गरेको हो। सिल्प प्रोजेक्ट बागमती र कोशी प्रदेशका विद्यालय वा…