काठमाडौं । आफ्ना मागहरु राख्दै सडक विभाग र सिँचाई विभागमा तालाबन्दी गर्न पुगेका ४५ जना निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी गर्नुपर्ने, निर्माण व्यवसायी मैत्री वातावरण लागू हुनुपर्ने, आयोजनाको एकमुष्ट म्याद थप हुनपर्नेलगायतका माग राख्दै सिंचाई विभाग पुगेका ४५ बढी निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा परेका हुन् । उनिहरुलाई हाल…