काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा कारोबारमा आएको पहिलो दिनमै घोरोही सिमेन्टमा नकारात्मक सर्किट लागेको छ । प्रिमियममा सेयर जारी गर्दा ठूलो विवाद भएको र सोही अनुरुप कम्पनीप्रति विश्वास नभएपछि लगानीकर्ताहरुले दोस्रो बजारमा कारोबार भएको पहिलो दिनमै सेलिङ प्रेसर ल्याएका छन् । सम्भवतः नेपालको सेयर बजारको इतिहासमै आईपीओमार्फत जारी भएको सेयरमध्ये पहिलो दिनमै ६.७ प्रतिशत अर्थात…