Logo

मिनभवनमा रहेको एलजी फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ, हप्ताको सातै दिन खुल्ला रहने

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल. जी. ब्राण्डको शोरूम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको शोरूममा एल. जी. ब्राण्डका घरायसी विद्युत् सामाग्रीहरू जस्तै एलईडी टिभी, वासिङ मेसिन, सेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिस्नर, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायत अ? थुप्रै सामाग्रीहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । राजधानीको…