काठमाडौं । उद्योग विभागमा एस एन ईनर्जी प्रालि नामको जलविद्युत कम्पनी दर्ता भएको छ । कास्कीको माछापुच्छ्रे गाविसमा २४ मेगावाट क्षमताको जलविद्युत गृह संचालनमा ल्याउनेगरी विभागमा ४ अर्ब ३८ करोड ७६ लाख ८३ हजार रुपैयाँको लगानी प्रस्तावसहित उक्त परियोजना दर्ता भएको हो । परियोजनाले विभागमा बार्षिक १ सय ३७ गिगावाट आवर बिजुली विक्री गर्ने प्रस्ताव…