काठमाडौं । रुस–युक्रेन युद्ध जारी नै रहँदा इजरायल–प्यालेस्टाइन युद्धको रूपमा विश्वसामु अर्को भू–राजनीतिक संकट आएको छ । योसँगै कच्चा तेलको भाउ बढ्ने डरले फेरि गति लिइरहेको छ । कच्चा तेलको मूल्य अहिले उकालो ट्रेण्डमा छ । नोमुरा रिसर्च इन्स्टिच्युटका अनुसार मध्यपूर्वमा सुरु भएको यो युद्धका कारण तेलको मूल्य बढ्ने सम्भावना छ । बुधबार बिहान, कच्चा…