Logo

लुम्बिनीका नवनियुक्त शहरी विकास र उद्योग तथा यातायात व्यवस्था मन्त्रीको आज शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज (आइतबार) हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । शनिबार राति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले कृष्णा केसी र सरोज थापालाई मन्त्री नियुक्त गरेका थिए । नेकपा (माओवादी केन्द्र) को कोटाबाट मन्त्री बनेकी केसीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी लुम्बिनी प्रदेशबाट…