Logo

यी पाँच कारणले जलवायु संकटसँग जुध्ने आशा जीवित, नेट-शून्य अर्थव्यवस्थामा फोकस

नवीकरणीय उर्जाको सस्तो स्रोतबाट विद्युतीय कार र अदालतको जीतसम्म, विज्ञहरूले जलवायु संकटलाई सम्बोधन गर्ने आशा जीवित रहेको बताउँछन् । यसले देखाउँछ कि सबै खत्तम भइसकेको छैन । काठमाडौं । यस वर्ष, कार्बन उत्सर्जन उच्च रेकर्डमा पुग्यो र विश्वव्यापी जलवायु कार्य अपर्याप्त साबित भयो । यस्तो अवस्थामा निराशा हुनु स्वभाविक हो । तर जर्मन थिंक ट्याङ्क…