Logo

चीनकाे आयात मेलामा सहभागि हुँदै उद्योग मन्त्री रिजाल, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल चीनमा आयोजना हुने अन्तरराष्ट्रिय आयात मेलामा सहभागि हुने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई उक्त मेलामा सहभागि हुनका लागि स्वीकृति दिएको हो । चीनको संघाईमा हुने उक्त छैठौं चीन अन्तरराष्ट्रिय आयात मेलामा उनी सहभागी हुने भएका हुन् । यस्तै हिजो बसेको मन्त्रिपरिषदको बैठकले दुई…