Logo

लाईसेन्स नविकरण गर्दैनन् इन्टरनेट सेवाप्रदायक, दुई कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं । पछिल्लो समय आफ्नो अनुमतिपत्र नविकरण नगरेपछि दुई इन्टरनेट सेवाप्रदायकको लाईसेन्स खारेज भएको छ । नेपाल दूरसंचार प्राधिकरणले समयमै आफ्नो अनुमतिपत्र नविकरण नगरेको भन्दै दुई कम्पनीको लाईसेन्स खारेज गरिदिएको हो । यसरी खारेजीमा पर्ने कम्पनीमा गल्कोट लिंक प्रालि र सुर्खेत केबल नेट टिभी प्रालि छन् । उनीहरु दुबै कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टर्नेट (इ-मेल…