Logo

चेम्बर पदाधिकारी र कोसोभोका राजदूतबीच भेट, व्यापारिक साझेदारीको प्रस्ताव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोसोभो देशसँग व्यापारिक साझेदारीको प्रस्ताव गरेको छ । बंगलादेशका लागि कोसोभोका राजदूत गुनेर उरेयासंग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटबार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले व्यापार एवं लगानीका लागि प्रस्ताव गरेका हुन् । कोसोभोमा नेपालको कुटनीतिक सम्वन्ध स्थापना नभएपनि व्यापार र लगानीको सम्भावना भएका क्षेत्रमा सहकार्यका लागि राजदूत उरेयासंग अध्यक्ष…