Logo

प्रभु बैंकले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

प्रभु बैंकले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली



काठमाडौं । प्रभु बैंकले यस वर्ष सेयरधनीलाई निराश बनाएको छ । बैंकले लाभांश वितरण नगर्ने भएको हो । बैकको माघ ८ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

laxmi

बैंकले गत आवको वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनर्थ प्रकाशन गर्ने र स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL