Logo

एनसेलको प्रमुख लगानीकर्ता आजियटाको नेपाल छोडने निर्णय, सबै सेयर स्वामित्व विक्रि गर्ने घोषणा

काठमाडौं । नेपालमा प्रमुख दूरसञ्चार सेवा प्रदायकका रुपमा रहेको निजी क्षेत्रको सेवाप्रदायक एनसेलबाट प्रमुख लगानीकर्ता बाहिरिने भएको छ । एनसेलको प्रमुख लगानीकर्ता मलेसियन दूरसञ्चार कम्पनी आजियटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको हो । एनसेलमा मलेसियाको आजियटाको ८० प्रतिशत सेयर स्वामित्व छ। उसले पुरै स्वामित्व बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो। आजियटाको संचालक समितिको बैठकले…