Logo

गुडविल फाईनान्सको अध्यक्षमा मुनकर्मी सर्वसम्मत चयन, अन्य संचालक को को भए ?

गुडविल फाईनान्सको अध्यक्षमा मुनकर्मी सर्वसम्मत चयन, अन्य संचालक को को भए ?



काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन् । सोमबार सम्पन्न भएको कम्पनीको साधारणसभामार्फत नवनियुक्त संचालकसहित बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

laxmi

उनी कम्पनीको संस्थापक समुहबाट संचालक चयन भएका थिए । सोमबारको साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक चयन गरेको थियो ।

जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ संचालक चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL