काठमाडौँ । म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको संख्या वृद्धि हुँदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सीमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजीवनको अवलोकन गर्ने स्थल मानिन्छ । भकिम्ली र ओखलेका…