Logo

धितोपत्र बोर्ड कर्मचारी संगठनको निष्कर्ष : बोर्डमा स्वार्थ समुह र विचौलियाको प्रभाव बढ्यो, जोगाउन सरोकारवालासँग आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले बोर्डलाई व्यापारीक स्वार्थ समूह तथा तिनका बिचौलियाहरुको प्रभावबाट जोगाई र कर्मचारीको पेशागत हकहितको सुरक्षा गर्न सम्बद्ध पक्षसँग अपिल गरेको छ । बोर्डको काम कारबाहीमा पछिल्लो समय विचौलियाको प्रभाव बढेको र यसबाट पुँजी बजारको संरक्षण हुन नसक्ने भन्दै लगानीकर्ताको हकहित संरक्षण, स्वच्छ र पारदर्शी बजार निर्माण गर्ने वाताववरण…