Logo

शिवम् होल्डिङ्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौँ, १५ मङ्सिर : शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत लगानी रहेको उक्त कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने १०० रुपैयाँ अंकित दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्बसाधारणका…