Logo

कानुनी अड्चनले समस्यामा अन्तरराष्ट्रिय चेन होटल, सरकारसमक्ष तत्काल फिटा संशोधन गर्न माग

काठमाडौं । नेपालमा संचालित अन्तरराष्ट्रिय चेन होटल संचालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफुहरु समस्यामा परेको बताएका छन् । उक्त होटल संचालकहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तराष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको बताएका छन् । एक उच्चस्तरीय बैठकमा…