काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा ६२.९३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै गत आवको यहि अवधिको तुलनामा खुद नाफा बढेको बताएको हो । यससँगै यस अवधिमा कम्पनीले २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको…