Logo

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार सुनको भाउ उकालो लागेको छ । मंगलबार सुन प्रतितोला ६०० रुपैंयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ९०० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार…