Logo

बक्यौता विद्युत महसुलबारे न्यायोचित समाधान खोज्‍न चेम्बरको आग्रह, छानविन समिति बनाउन पनि माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्बन्धनमा न्यायोचित समाधान खोज्न आग्रह गरेको छ । लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलबारे विद्युत प्राधिरण र उद्योगीबीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायामैत्री वातावरणमा असर गर्ने चेम्बरले उल्लेख गरेको छ । चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा लेखिएको छ,…