Logo

रवि लामिछानेद्वारा नियोजित रूपमा बदनाम गरेको भन्दै कान्तिपुरविरुद्ध मुद्धा दायर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जती मुद्धा दायर गरेका छन् । कान्तिपुरले सहकारीको रकम हिनाबिनामा लामिछानेको संलग्नता रहेको आशयका समाचार प्रकाशित गरेपछि उनी त्यसको खण्डन गर्दै अदालत गएका हुन् । उनले काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेका हुन् । लामिछानेले आफु समाचारमा आएका कुनै सहकारीको संचालक,…