काठमाडौं । गएको शुक्रबार बालकुमारीमा भएको घटनाबारे छानविन गर्न उच्चस्तरीय आयोग गठन हुने भएको छ । आईतबार बसेको सत्तारुढ दलको बैठकले क पूर्वन्यायाधीशको अध्यक्षमा छानविन आयोग गठन गर्ने निर्णय गरेको हो । यसको गठन सोमबार बिहान बस्ने मन्त्रिपरिषदको बैठकले गर्ने बताईएको छ । कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत…