Logo

सेयर बजारमा ७० अंकको गिरावट, कारोबार रकम भने ४ अर्ब माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा भारि अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार मापक नेप्से सूचक ७०.३१ अंकले घटेर २००८.६९ बिन्दुमा झरेको छ । सोमबार नेपाल स्टक एक्सचेन्जमा कारोबार खुलेसँगै निरन्तर तेस्रो अप्पर सर्किट लागेपछि कारोबार नै बन्द भएको सेयर बजार आज भने भारी अंकले घटेको हो । सोमबार नेप्से…