Logo

आमाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गर्याे शुभकामना भिडियो

आमाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गर्याे शुभकामना भिडियो



काठमाडौं । नबिल बैंकले आमाको मुख हेर्ने दिनको अवसरमा एक शुभकामना भिडियो सार्वजनिक गरेको छ । बैंकले सम्पूर्ण आमाहरुलाई घरायसी कामसँगै पुरानो खुसी फर्काउन सकिने सन्देशसहितको उक्त सामग्री बुधबार सार्वजनिक गरेको हो ।

laxmi

बैंकले सार्वजनिक गरेको भिडियो सामग्रीमा घरायसी काममा व्यस्त आमाको खुसीका लागि बालबालिकाले गर्न सकिने योगदानको वर्णन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL