Logo

प्रि–ओपन सेसनमा १६ अंकले बढ्यो नेप्से सूचक, कस्तो रहला आज सेयर बजार ?

काठमाडौं । मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस सेसनमा नेप्से परिसूचक करिब १७ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ११७.७० अंक बढेर २०७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.७० अंक बढेर २०९४.७१ विन्दुमा पुगेको छ । मंगलबार प्रि–ओपन सेसनमा १६९ स्टकको ४ करोड ५ लाख ९३…