काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचू अन्तर्गत नयाँ क्यान्डी इक्ल्येर नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्युर चकलेटी जोए’को उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तहमा ‘मिल्क चकलेट’ हुनुका साथै भित्री तहमा चकलेट भरी बनाइएको छ । सुनौलो रंगको आकर्षक ट्वीस्ट र्यापमा प्याक गरिएको ‘टोफिचू इक्ल्येर’ बजारमा उपलब्ध अरु चकलेट स्वादका कन्फेक्सनरी…