Logo

कसले गर्यो राति ड्युटीमा बसेका नेपाल बैंकका सुरक्षा गार्डको हत्या ?

कसले गर्यो राति ड्युटीमा बसेका नेपाल बैंकका सुरक्षा गार्डको हत्या ?



काठमाडौं । सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडको शाखाका सुरक्षा गार्ड फत्तेपुर–२ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो ।

laxmi

राति ड्युटीमा बसेका फुँयाल बिहान मृत फेला परेका हुन् । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL