Logo

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य उकालो

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य उकालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य भने केहि बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १६ सय ८५ रुपैयाँ पुगेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL