Logo

ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मुल्य पनि घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । सोमबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको सनुको मुल्य आज प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा…