काठमाडौं । सन २००९ मा बाराक ओबामाले नोबेल पुरस्कार प्राप्त गरेदेखि नै डोनाल्ड ट्रम्पको मनमा यो चाहना बढ्दै गएको छ । ट्रम्प अब आफ्नो विरासतमा यस्तो ठूलो क्षण चाहन्छन् जसले ओबामालाई पनि उछिनोस् । नोबेल पुरस्कार प्राप्त गर्ने ट्रम्पको उत्सुकता अब स्पष्ट रूपमा देखिन थालेको छ । ट्रम्पको मनमा रहेको यो एउटा अनौठो चाहना पूरा…