Logo

दरवारमार्गमा मल्टिव्राण्ड मोवाइल शोरुम सञ्चालन गरिदै, ल्यापटप र एसेसोरिज पनि पाइने

काठमाडौं । सिटिभी मोबाइल प्रालिले दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा मल्टि ब्राण्ड मोवाइल शोरुम सञ्चालनमा ल्याउने भएको छ । एप्पल वल्र्ड मोबाइल प्रालिको नामबाट मल्टि ब्राण्ड मोबाइल सो रुम संचालनमा ल्याउन लागेको हो । भोलीबाट संचालनमा ल्याउन लागेको मल्टिब्राण्ड सोरुम १ हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको बताइएको छ । सो शोरुममा सामसुङ, हुवावे, सोनी, एचटिसि, ब्लाकबेरी,…