काठमाडौं । तराईको आन्दोलन तथा भारतीय अघोषित नाकाबन्दीले गर्दा गत ४ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवार जारी गरेको तथ्यांकले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२\७३ को चार महिनामा कुल वस्तु आयात ३६ दशमलव ८ प्रतिशतले घटेको छ । वस्तुको आयात घटेर र रु. १…