Logo

रिडीको नगद लाभांस २८ गतेबाट वितरण, कसले कहिले पाउँदैछ हेर्नुहोस सुचिमा

रिडीको नगद लाभांस २८ गतेबाट वितरण, कसले कहिले पाउँदैछ हेर्नुहोस सुचिमा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यही पुस २८ गतेबाट आफ्ना सेयर धनीलाई नगद लाभांस वितरण गर्ने भएको छ ।

कम्पनीले दर्ता नम्बरको आधारमा पुस १७ गतेसम्म लाभांस वितरण गर्ने भएको छ । लाभांस लिनका लागि सक्कल प्रमाणपत्र वा प्रतिलिपिका साथै परिचयपत्र लिएर आउने पर्ने बताएको छ ।

ridi-hydro

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL