Logo

मोदीले गरे नेपाली जनतासँग भलाकुसारी, केही समय पैदलयात्रा

बिजखबर संवाददाता ११ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतासँग भलाकुसारी गरेका छन् । सार्क शिखर सम्मेलन समापन समारोह सकेर राष्ट्रिय सभागृहबाट सोल्टी होटेल फर्कने क्रममा उनले सर्वसाधारणसँग भलाकुसारी गरेका हुन् । उनले केही समय गाडीबाट झरेर कालीमाटीमा सर्वधारणसँग भलाकुसारी गरेको समाचार स्रोतले बताएको छ । साथै, केही समय पैदलयात्रा समेम गरेका थिए…