Logo

सरकारले दिर्घकालिन लगानीको वातावरण बनाउनु पर्छ

दुर्भाग्य नै भन्नुपर्छ हाम्रो प्राथमिकता पेट्रोल र ग्याँस भन्दा माथि उठ्न सकेन । अहिलेपनि नेपाली जनताको १० औं मुख्य प्राथमिकता भित्र बीमा पर्देन । यदि नेपालका जीवन बीमा कम्पनीलाई बलियो बनाउने हो भने सरकारले दिर्घकालीन लगानीको वातावरण बनाउनु पर्छ । अहिले बीमा कम्पनीसँग ८० अर्ब रुपैयाँभन्दा बढी लगानी योग्य पुँजी छ तर लगानी गर्ने ठाउँ…