Logo

एयर एसिया हराएको स्थान नजिकै शव भेटियो, खोजी कार्य तीब्र

बिजखबर संवाददाता १५ पुस, काठमाडौं । एयर एसियाको हराइरहेको जहाज नजिकैको स्थानमा शव भेटिएको छ । जहाज हराइरहेको स्थान नजिकै जाभा समुन्द्रमा उक्त सव भेटिएको इन्डोनेसियाका सरकारी अधिकारीले जनाएका छन् । बेलिताङ टापुदेखि केही पर ती शव फेला परेको सरकारी अधिकारीले जनाएका छन् । एयर ट्राफिक कन्ट्रोलले जहाजसँग अन्तिम पटक सम्पर्क गरेको स्थानदेखि झण्डै १०…