बैंकले आगामी दिनमा कृषिको बजारीकरण, उत्पादनको प्रवद्र्धन तथा अनुसन्धानजस्ता क्षेत्रमा लगानी गर्नेछ । बैंकको कष्ट अफ फण्ड र वेसरेट बढी भएकाले तत्काल ब्याजदर घटाएर कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन । बैंकको वित्तीय अवस्था, कृषि क्षेत्रमा गरेको लगानी र आगामी कार्ययोजनाका वारेमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलासँग बिजखबरले गरेको कुराकानीको सार ः…