काठमाडौं । उद्योग विभागको सिफारिसमा उद्योग कलकारखानालाई पेट्रोलियम दिन थालिएको छ । बढ्दो लोडसेडिङ र बजारमा पेट्रोलियमको सहज आपूर्ति नभएपछि विभागको सिफारिसमा दिन थालिएको हो । उद्योगको क्षमता अनुसार पेट्रोलियम दिन थालिएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । ‘हामीले उद्योग कलकारखानामा जेनेरेटर संचालनमा लागि डिजेल दिन थालेका छौं,’ उनले भने, ‘जेनेरेटर र उद्योगको…