Logo

प्रतितोला १ सयले बढ्यो सुन, ४९ हजार ९ सयमा कारोवार, चाँदी स्थिर

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । अघिल्लो साता उच्च रुपमा बढेको सुनको मुल्य हिजो स्थिर रही आज १ सय रुपैयाँले मात्र बढेको हो । सोमबार सुन प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको मुल्य भने केही समययता स्थिर…