बिजखबर संवाददाता २५ माघ,काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले बचत तथा ऋण सहकारीका लागि छुटै बचत तथा ऋण सहकारी ऐन माग गरेको छ । नेफ्स्कूनको हालै सम्पन्न दुई दिने साकोस शिखर गोष्ठिमा सुशासन, नियमन, जोखिम व्यवस्थापन र विस्तारका लागि यस्तो ऐन माग गरेको हो । नेफ्स्कुनले ११ बुँदे घोषणापत्र…