काठमाडौं । नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ आगामी जेठ देखि आयोजना हुने भएको छ । काठमाडौंको याक एण्ड यती होटलम हुने एक्स्पो ३ दिनसम्म चल्ने छ । एक्स्पोमा व्यापार तथा निर्यात प्रबद्र्धन वmेन्द्र एवं नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स आदि मुलुकका निजि क्षेत्रका…