Logo

अन्तरराष्ट्रिय व्यापार मेला चैत ४ देखि, तयारी अन्तिम चरणमा

काठमाडौं । अन्तरराष्ट्रिय व्यापार मेला २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ । चैत ४ गतेदेखि हुने भनिएको सो मेलाका अधिकांश काम सकिएको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ । नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुंदै आएको छ । यो…