काठमाडौं । सरकार र म्यानपावर व्यवसाबीचको टकरावले वैदेशिक रोजगारीमा जाने कामदारको भविश्य अन्योलमा परेको छ । फ्रि भिसा, फ्रि टिकट तथा मलेशियाको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा लागू गरिएको वायोमेट्रिक प्रणालीको विरोध गर्दै आएका म्यानपावर व्यवसायीहरु पछिल्लो समय प्रहरीले छापा मारेको भन्दै अनिश्चितकालका लागि व्यवसाय नै बन्द गरेका छन् । उनीहरुको अनिश्चितकालिन बन्दसँगै वैदेशिक रोजगारीमा…