Logo

‘इन्टरनेशनल रेस्लिङ टुर्नामेन्ट–२०१६’को तयारी पुरा, खेलाडीहरु नेपाल आइपुगे

काठमाडौं । नेपालमै पहिलो पटक हुन लागेको अन्तरराष्ट्रिय स्तरको ‘इन्टरनेशनल रेस्लिङ टुर्नामेन्ट–२०१६’को तयारी पुरा भएको छ । रेस्लिङ खेलको आकर्षणलाई ध्यानमा राखेर नेपाल रिङ रेलिस्ङ संघले यही बैंशाख ४ गते गर्न लागेको आयोजनाको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । शनिबार दिउसो १ बजे दशरथ रंगशालमामा हुने प्रथम अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा…