काठमाडौं । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा ल्याएको ‘घर जाने हर्ष’ योजना अन्तर्गत दोश्रो हप्ताको विजेता घोषणा गरेको छ । जसमा सुरज ढकालले जापान–नेपालका लागि एक राउण्ड ट्रीप हवाई टिकट प्राप्त गरेका छन् । उनले जापान स्थित क्योदाईको होकाईदो शाखाबाट ट्रान्जेक्शन नम्बर ९०८०९७५६१९४ मा नेपाली रुपैयाँ १ लाख ३३ हजार पठाएका थिए । क्योदाई…